नियम ८
निर्र्देशकको रुपमा कामकाज गर्न तोक्ने
(१) नेपाल सरकारले निर्देशकको रुपमा काम काज गर्न नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम काम काज गर्न तोकिएको निर्देशक ब्यूरोको प्रशासकीय प्रमुखको रुपमा रहनेछ ।
(२) उपनियम (१) बमोजिम काम काज गर्न तोकिएको निर्देशक ब्यूरोको प्रशासकीय प्रमुखको रुपमा रहनेछ ।